Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

Published on: Sunday, November 28, 2010 //

मेरो यो ब्लगमा सम्पूर्ण महानुभाबलाई स्वागत छ/ 

इन्टरनेटको संसार चहार्दा चाहर्दै  र विभिन्न मित्रहरुको ब्लग पढ्दापढ्दै आफुलाई पनि केहि कुराहरु लेख्न मन लागेकोले त्यसको लागि आफ्नो एउटा छुटै ब्लग बनाएर त्यसमा आफ्नो मनको कुरा ब्यक्त गर्न पाए कति रमाइलो हुन्छ होला भन्ने सोचेर म पनि blogging को दुनियाँमा प्रवेश गरेको छु /

यो ब्लगमा म जीबनमा मैले भोगेका भोगाइहरु, सार्बजनिक महत्वका  बिषयहरुमा मेरा आफ्नै बिचारहरु तथा विभिन्न श्रोतहरुबाट मलाई प्राप्त भएका उपयोगी जानकारीहरु  लगायत अन्य बिबिध खुराकहरु पस्किने जमर्को गरेको छु /

0 comments for " "

Leave Reply

Pages

WELCOME

Welcome to my Blog
Powered by Blogger.

Followers

Blogger templates

Blogger news

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!

Blogroll